दफा ६५
खारेजी र बचाउ
(१) उपभोक्ता संरक्षण ऐन, २०५४ खारेज गरिएको छ।
(२) उपदफा (१) बमोजिमको ऐन अन्तर्गत भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।